बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध

काठमाडौं। बाढी र पहिरोका कारण देशभरका विभिन्न सडक अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा सरकारले जनशक्ति र उपकरणको प्रयोग गरेर खुलाइरहे पनि पनि ठूला पहिरो गएको, सडक नै भासिएको लगायतका समस्या आउँदा तुरुन्त सडक सञ्चालनमा आउन नसकेको हो । निर्माणाधीन कान्ति लोकपथअन्तर्गत धेरै ठाउँमा स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । यो सडकमा पटकपटक हटाउँदा … Continue reading बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध